काभ्रे: सवारी दुर्घटनामा १ जना घाईते

मंसिर-१७ गते, पाँचखाल न.पा. ४ लामिडाँडा स्थित अरनिको राजमार्गमा बनेपाबाट दोलालघाट तर्फ जादै गरेको बा१६च २२३७ नं. को बलेरोले बिपरीत दिशाबाट आउदै गरेको बा९१प १२३१ नं. को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला काभ्रे भुम्लु गा.पा. बस्ने २१ को अमृत भण्डारी घाईते भई उपचारको लागि धुलिखेल अस्पताल तर्फ पठाएको, बलेरो र मोटरसाईकल प्रहरीको नियन्त्रणमा, बलेरो चालक फरार भएकोले खोज तलास तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।