मकवानपुर:सवारी दुर्घटनामा ११ जना घाईते

मंसिर-१६ गते, ईन्द्रसरोबर गा.पा.२ देउराली स्थित हेटौंडा कुलेखानी सडक खण्डमा काठमाणडौबाट विरगंज तर्फ आउदै गरेको ना१ज २८९९ नं. को सुमो आफै अनियन्त्रीत भई सडकबाट अचानक अन्दाजी ४५।५० मिटर तल खस्न जादा चालक सहित ११ जना जना घाईते भई उपचारको लागि हेटौंडा अस्पताल तर्फ पठाईएको, गाडी घटनास्थलमा नै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।