धादिङ: सवारी दुर्घटनामा २ जना घाईते

मंसिर-१४ गते, गजुरी गा.पा.१ गजुरीबजार स्थित पृथ्बिलोकमार्गमा गजुरीबाट मलेखु तर्फ जादै गरेको प्रदेश नं .३ -०२००१ प ५२६२  नं. को मोटरसाईकलले पैदलयात्री जिल्ला धादिङ गल्छी गा.पा.२ कल्लेरी बस्ने बर्ष ३२ की सानुमाया नेपालीलाई ठक्कर दिई उक्त मोटरसाईकल अनियन्त्रित भई पल्टन जाँदा मोटरसाईकल चालक जिल्ला पर्सा बिरगंज बस्ने बर्ष २२ को नागराज चौरसिया सहित दुवै जना घाईते भई स्थानिय मेडिकल गजुरीमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाडौ ट्रमा सेन्टर पठाएको, मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।