काभ्रे: सवारी दुर्घटनामा २ जना घाईते

मंसिर-१३ गते, पाँचखाल नगरपालिका-४ जिरोकोली स्थित अरनिको राजमार्गमा बनेपाबाट दोलालघाट तर्फ जादै गरेको बा४९प ६८४१ नं. को मोटरसाईकललाई सोहि दिसा  तर्फ जादै गरेको बा२ख २५८८ नं. को हाईसले ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला काभ्रे बनेपा नगरपालिका-९ बस्ने वर्ष २१ को राम श्रेष्ठ र मोटरसाईकल पछाडी सवार जिल्ला काभ्रे धुलीखेल नगरपालिका-८ नयागाउँ बस्ने वर्ष ४९ को सोम बहादुर लामा सहित दुवै जना घाईते भई उपचारको लागि धुलिखेल अस्पताल तर्फ पठाईएको, हाईस गाडी, हाईस गाडी चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको