सिन्धुपाल्चोक: सवारी दुर्घटनामा १ जना घाईते

मंसिर-१३ गते, बलेफि गा.पा.५ सुनकोशि पेट्रोल पम्प स्थित अरनिको राजमार्गमा बन्देउबाट खाडिचौर तर्फ जादै गरेको बा६७प ११ ०४ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बाया साईडमा पल्टन गई दुर्घटना हुदा मोटरसाईकल चालक ऐ.ऐ बस्ने वर्ष २० को सन्तोष बि.क. घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको, मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।