मकवानपुर: सवारी दुर्घटनामा १ जना घाईते

असोज-२२ गते, हेटौंडा उपमहानगरपालिका-५ शन्तिनगर चोक स्थित शन्तिनगर चोकबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना१५प ४८६२ नं. को मोटरसाईकलले ऐ.ऐ. बस्ने बिजय शर्मा को छोरी बर्ष ६ कि रागिनि कुमारी शर्मालाई  ठक्कर दिदा घाइते भई उपचारको लागि भरतपुर चितवन तर्फ पठाईएको, मोटरसाईकल र मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।