काभ्रे: सवारी दुर्घटनामा ३ जना घाईते

असोज-२१ गते, नमोबुद्द नगरपालिका-२ सेल्फिडाडा स्थित बिपि राजमार्गमा दोलखाबाट काठमाण्डौ तर्फ आउदै गरेको बा१य ११२९ नं. को हरियो प्लेटको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसी दुर्घटना हुदा कारमा सवार १ जना महिला  र २ जना पुरूष सहित जम्मा ३ जना घाईते भई उपचारको लागी धुलीखेल अस्पताल तर्फ पठाईएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।