मकवानपुर: सवारी दुर्घटनामा ३ जना घाईते

असोज-२० गते, भिमफेदी गाउँपालिका-६ गढी  स्थित हेटौंडा कुलेखानि सडक खण्डमा हेटौंडाबाट काठमाणडौ तर्फ जाने क्रममा ना४च ४८९३ नं. पिकअप गाडिले मोटरसाईकलाई साईड दिने क्रममा आफै अनियन्त्रीत भई सडकबाट अचानक अन्दाजी १५ मिटर तल खस्न जादा चालक सहित ३ जना सवार मानिसहरू घाईते भई उपचारको लागि हेटौडा आस्पताल तर्फ पठाईएको, पिकअप घटना स्थलमा नै रहेको तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।