काभ्रे: सवारी दुर्घटनामा ४ जना घाईते

असोज-२० गते,  भुम्लु गाउँपालिका वडा नं. ८ स्थित कोशिपारी जाने भित्री सडक खण्डमा ऐ. सल्लेबाट दोलालघाट तर्फ आउदै गरेको बा४च १५३७ नं. को टाटा मोबाईलको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किन गई दुर्घटना हुदा टाटा मोबाईलमा सवार ४ जना  मानिसहरु घाईते भई उपचारको लागी धुलिखेल अस्पताल तर्फ पठाईएको तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।