सिन्धुली: सवारी दुर्घटनामा २ जना घाईते

असोज-१९ गते,  फिक्कल गाउँपालिका-३ स्थित मध्य पाहाडी लोकमार्गमा  धुर्मीबाट काठमाण्डौं तर्फ आउदै गरेको ना४च २१२५ नं. बलेको पिकप गाडी आफै अनियन्त्रीत भई सडक बाट अन्दाजी १०० मिटर तल खोलाचामा खस्दा दुर्घटना हुदा  जि. खोटाङ्ग  ऐसेलु खर्क बस्ने वर्ष ३५ को सम्बु क्षे्त्री र जि. खोटाङ्ग दिप्चुङ गाउँपालिका-६ बस्ने वर्ष २७ को प्रकाश तामाङ सहित दुवै जना घाईते भई उपचारको लागि जनसरवा तर्फ पठाईएको, गाडी घट्ना स्थलमा नै  रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।