मकवानपुर: सवारी दुर्घटनामा ५ जना घाईते

असोज-१९ गते, मनहरी गाउँपालिका-६ पुर्व पश्चिम राजमार्गको लच्का भन्ने स्थानमा चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ग७प ५०३४ न.को  मोटरसाईकलले ऐ.दिशा तर्फ जादै गरेको ना१४प ९७५० नं.को मोटरसाईकललाई ठक्कर दिदा दुवेै मोटरसाईलमा सवार  ५ जना घाईते भई उपचारको लागि चितवन तर्फ पठाईएको, दुबै मोटरसाईकल  प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।