सिन्धुपाल्चोक: सवारी दुर्घटनामा १ जनाको मृत्यु

असोज-१८ गते, चौतारा सागाचोक गढी नगरपालिका-५ पुरानो वन कार्यालय अगाडि काठमाण्डौबाट चौतारा बजार तर्फ आउदै गरेको बा२ख ६५८५ नम्बरको बसले ऐ.ऐ. घले गाँउ बस्ने भिम बहादुर घलेको छोरी वर्ष ३ कि प्रेरण घलेलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा  जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको,गाडी घट्नास्थालमा नै रहेको, बस चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।