धादिङ: सवारी दुर्घटनामा १ जना घाईते

असोज-१७ गते, गजुरी गाउँपालिका-६ आदमघाट स्थित पृथ्विलोकमार्गमा काठमाण्डौबाट चितवन तर्फ जादै गरेको ना५७प५३४४ नं. को मोटरसाईकलले पैदल यात्रि जि.धादिङ गजुरी गाउँपालिका-५ मुलाखर्क बस्ने बर्ष ८६ को तेज बा. सुबेदीलाई ठक्कर दिदा घाईते भई उपचारको लागि काठमाडौं तर्फ पठाईएको, मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।