चितवन: सवारी दु्र्घटनामा १ जनाको मृत्यु

असोज-५ गते, भरतपुर महानगरपालिका-२९ भतेरी स्थित मुग्लिंङ नारायणगढ सडक खण्डमा काठमाण्डौबाट रोल्पा जादै गरेको ना४ख २६०७ नम्बरको बसले पैदल यात्री जि. उदयपुर गाईघाट नगरपालिका-६ स्थाई वतन भई हाल जि. चितवन भरतपुर महानगरपालिका-२९ भतेरीमा मजदुर काम गर्ने वर्ष ४५ को राम प्रसाद राजधामीलाई ठक्कर दिँदा मृत्यु भएको, बस र बस चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।