मकवानपुर: सवारी दु्र्घटनामा ४ जना घाईते

असोज-४ गते, भिमफेदि गाउँपालिका-१ त्रिखण्डी स्थित काठमान्डौबाट हेटौंडा तर्फ आउदै गरेको ना१ज ७०७९ नं. को टाटा सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त सुमोमा सवार १० जना मध्ये चालक सहित ४ जना घाईते भई हेटौंडा अस्पतालमा उपचार भईरहेको, टाटा सुमो घट्ना स्थलमा नै रहेको,  आवश्यक अनुसन्धान कार्य भईहेको ।