चितवन: सवारी दु्र्घटनामा १ जना घाईते

असोज-०४ गते, भरतपुर महानगरपालिका-१६ चिरन्जिवी चोक स्थित भरतपुरबाट चिरन्जिवी चोक तर्फ जाँदै गरेको ना.१ज.८६४६ नं को म्याजिकले बिपरित दिशाबाट आईरहेको ना४३प ३९११ नंं. को स्कुटर लाई ठक्कर दिँदा स्कुटरमा पछाडी सवार सोहि स्थान बस्ने बर्ष २० को बिकेश घले घाईते भई पुरानो मेडिकल कलेजमा उपचार भईरहेको र दुबै सवारी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।