काभ्रे: सवारी दुर्घटनामा ३ जना घाईते

भाद्र-०२ गते,  रोसी गाउँपालिका-९ नार्के  स्थित बि.पि. राजमार्गमा काठमाण्डौंबाट सिन्धुली तर्फ जादै गरेको बा२झ ३७५० नं. को हाईलक्स गाडी रोकी राखेको स्थानमा सोही दिशाबाट आउदै गरेको बा४ख ५८०८ नं. को बसलाई सोहि दिशाबाट आउदै गरेको बा४ख १९९० नं. को बसले ठक्कर दिदा सोहि गाडी ब्याक भई पछाडि आउदै गरेको बा३ख ९६५८ नं. को बसको आगाडि भागमा ठक्कर खादा बा४ख १९९० नं. को बसमा सवार ३ जना घाईते भई धुलीखेल अस्पतालमा उपचार तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।