चितवन: सवारी दु्र्घटनामा ४ जना घाईते

असोज -०१ गते, ईच्छाकामना गाउँपालिका-३ फिस्लिङ स्थितमा नारायणगढबाट काठमाण्डौ तर्फ जादै गरेको बा४ख १४२७ नम्बरको माईक्रो र बिपरित दिशाबाट आईरहेको ना८ख ३४३० नम्बरको ट्रक एक आपसमा ठक्कर खादा माईक्रोमा सवार १६ जना मध्ये ४ जना घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको, दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।