सिन्धुली : सवारी दु्र्घटनामा २३ जना घाईते

असोज-०१ गते,  सुनकोशि गाउँपालिका-६ कानढुङग्रि स्थित बि.पि. राजमार्ग सडक खण्डमा सिन्धुलिको मरिणबाट काठमाडौ तर्फ जाँदै गरेको बा३ख ९६८४ नं को बस आफै अनियन्त्रित भई सडक बाट अन्दाजी २० मिटर तल सुनकोशि नदिको किनारमा खस्न जाँदा  चालक सहित २३ जना मानिसहरू घाईते भई सुभजिवन अस्पताल खुर्कोट र  सुनकोशि सामुदायिक अस्पताल खुर्कोटमा उपचार भईरहेको, बस घटना स्थलमा नै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।