धादिङ: सवारी दुर्घटनामा १ जनाको मृत्यु

भाद्र-३१ गते, बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप होटल स्थित पृथ्बी लोकमार्गमा नारायणगढबाट काठमाण्डौ तर्फ जादै गरेको बा६२प ७६५ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई  पल्टन जादाँ सोही मोटरसाईकल पछाडी सवार जिल्ला काठमाण्डौ कपन-१२ बस्ने बर्ष ३२ को बिजय नगरकोटीको मृत्यु भएको, मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।