चितवन: सवारी दुर्घटनामा १ जनाको मृत्यु

भाद्र-३१ भरतपुर महानगरपालिका-१ आँपटारी नजिक पानी ट्याङ्की ओरालोमा रामनगरबाट आँपटारी तर्फ आउदै गरेको ना१ज ५२९९ नम्बरको म्याजिक आफै अनियन्त्रित भई सडक छेउमा पल्टदा म्याजिकमा सवार ४ जना मध्ये माडी नगरपालिका-४ सितलपुर बस्ने बर्ष २२ की निसा नेपाली घाईते भई सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको, म्याजिक र म्याजिक चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।