मकवानपुर: सवारी दुर्घटनामा २ जना घाईते

भाद्र-२४ गते, हेटौंडा उपमहानगरपालिका- ११ थानाभर्याङ स्थित पुर्व पश्चिम सडक खण्डमा हेटौंडाबाट मनहरी तर्फ जादै गरेको ना५६ प ७४५८ नं. को मोटरसाईकल र बिपरीत दिशा तर्फबाट आउँदै गरेको बा६४प ४१३९ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुबै मोटरसाईकल चालक जि. मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २३ को दिलिप राना र हेटौंडा उपमहानगरपालिका-३ बासमाडि बस्ने बर्ष २४ को सुरेश ठकुरी सहित दुवै जना घाईते भई चुरेहिल अस्पताल हेटौंडामा उपचार भईरहेको, दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।