धादिङ: सवारी दुर्घटनामा १ जना घाईते

भाद्र-२४ गते, गजुरी गाउँपालिका-२ ढुढेठाटी स्थित भित्र कच्ची सडक खण्डमा मलेखुबाट ढुढेठाटि गाउँ तर्फ जाँदै गरेको बा६३प ३५३९ नं. को  मोटरसाईकल आफै अनियन्त्रित भई पल्टदा मोटरसाईकल चालक जि. धादिङ गजुरी गाँउपालिका-२ ढुढेठाटी बस्ने बर्ष २६ को राम कुमार सार्की घाईते भई गजुरी अस्पतालमा उपचार भईरहेको, मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।