मकवानपुर: लागु औषध सहित मानिस नियन्त्रणमा

भाद्र-२२ गते, हेटौंडा उपमहानरपालिका-१० फरेष्टी स्थितमा पैदल हिडिरहेको ऐ.ऐ ९ HID बस्ने बर्ष २० को संजिब थापालाई शंका लागि खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा लागु औषध डाईजोपाम १६ एम्पुल र नुरफिन २ एम्पुल निजको साथबाट फेलापारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।