धादिङ: सवारी दुर्घटनामा २३ जना घाईते

भाद्र-२२ गते, धादिङ धुनिबेशि नगरपालिका-६ धार्केस्थित पृथ्बिलोकमार्गमा चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना६ख १७३७ नं. को मकालु बसले ओभरट्र्याक गर्ने क्रममा बिपरित दिशाबाट आउँदै गरेको BAA २७७३ नं. को कारलाई ठक्कर दिई ऐ. दिशाबाट आईरहेको ना१क २१७४ नं. को ट्रकमा ठक्कर खांदा २३ जना मानिसहरु घाईते भई धार्केस्थित शिवर्शन अस्पतालमा उपचार भईरहेको, दुबै सवारी साधन घटनास्थलमै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।