चितवन: सवारी दुर्घटनामा १ जना घाईते

भाद्र-२१ गते, भरतपुर महानगरपालिका-२ आँपटारी स्थित बाईपास सडक खण्डमा केन्द्रिय बसपार्कबाट मुग्लिन तर्फ जाँदै गरेको ना४ख ८०९९ नं. को ट्रकले बिपरित दिशाबाट आईरहेको ना१ह ८०६८ नं. को अटोलाई ठक्कर दिँदा अटो चालक ऐ. १० बस्ने बर्ष ३८ को सुदिप मगर घाईते भई पुरानो मेडिकल कलेजमा उपचार भईरहेको, ट्रक, ट्रक चालक र अटो प्रहरीको नियन्त्रणमा, आवश्यक  अनुसन्धान कार्य भईरहेको,