धादिङ: सवारी दुर्घटनामा २ जना घाईते

भाद्र-२१ गते, बेनिघाट रोराङ गाँउपालिका-७ कृष्णभिरस्थित पृथ्बिलोकमार्गमा काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको बा१प ६०३ नंम्बरको पर्यटक हायस गाडि र बिपरित दिशाबाट आउँदै गरेको बा१३च १९२२ नं. को महेन्द्रा थार गाडि एक आपसमा ठक्कर खांदा हाईसमा सवार ८ जना चाईनिज पर्यटक मध्ये चाईनिज पर्यटक बर्ष १६ को  GUO XIUYING र चाईनिज पर्यटक बर्ष ६१ को  ZHANG RUITING गरि दुवै जना सहित घाईते भई राजमार्ग अस्पताल  मलेखुमा उपचार भईरहेको, दुबै सवारी साधन र दुबै चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।