दोलखा: सवारी दु्र्घटनामा ३ जना घाईते

भाद्र-१९ गते, बैरेश्वर गाउँपालिका-६ नाम्दु डांडागाउँ स्थित तामकोसीबाट मैनापोखरी तर्फ जाँदै गर्दा बा५ख ८७८३ नं. को वालुवा लोड टिपर सकडवाट अन्दाजी १५ मिटर तल खस्दा टिपर चालक सहित तीन जना घाईते भई हिमालय केयर हेन्स सामुदायिक अस्पताल मैनापोखरीमा उपचार भईरहेको, टिपर घटनास्थलमा नै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।