मकवानपुर: सवारी दु्र्घटनामा १ जना घाईते

भाद्र-१८ गते, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे पिपलबोट स्थित पुर्व पश्चिम सडक खण्डमा बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना५२प ८८०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा मोटरसाईकल चालक ऐ.ऐ बस्ने बर्ष २३ को शुभराज पाख्रिन घाईते भई हेटौंडा अस्पतालमा उपचार भईरहेको, मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।