मकवानपुर: सवारी दुर्घटनामा २ जना घाईते

श्रावण-२६ गते, हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाँडा स्थितमा हेटौंडा बजारबाट चौघडा तर्फ जाँदै गरेको ना५५प ९७२८ नं. को मोटरसाईकलले ऐ. दिशातर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा ऐ.ऐ. बस्ने वर्ष ५८ को पदम बहादुर खड्का र मोटरसाईकल चालक घाईते भई भरतपुर अस्पताल चितवनमा उपचार भईरहेको, मोटरसाईकल, मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।