चितवन: सवारी दुर्घटनामा १ जनाको मृत्यु

श्रावण-२३ गते, ईच्छाकामना गाँउपालिका-३ चुम्लिङटार स्थित पृथ्वी राजमार्गमा काठमाण्डौबाट पोखरा तर्फ आँउदै गरेको बा३ख ७९५६ नं. को माईक्रो बसले जि. लम्जुङ भुजुङ गाँउपालिक-७ वस्ने वर्ष १० को आयुष गुरूङलाई ठक्कर दिँदा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको, माईक्रो र माईक्रो चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।