सिन्धुली: पहिरो जाँदा १ जनाको मृत्यु

आषाढ-२७ गते, सिन्धुली फिक्कल गाउँपालिका वडा नं. १ झिल्केनया गाँउ स्थीत ऐ.ऐ. बस्ने  जित ब. सुनुवार को श्रीमती बर्ष अन्दाजी ३५ कि होम कुमारी सुनुवार आफ्नै गाई गोठमा बस्तुहरु लाई कुडो खुवाई रहेको अबस्थामा परेको अबिरल बर्षाको कारण माथी बाट पहिरो आई उक्त गोठ पुरिन पुग्दा निज हेम कुमारीको घटनास्थलमै मृत्यु भएको र चौपाय ३ वटा गाई र २ वटा बाख्रा पनि मृत्यु भएको तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।