रामेछाप: गोठ भत्किदा १ जनाको मृत्यु १ जना घाईते

आषाढ-२७ गते, रामेछाप नगरपालिका-५ करमटार स्थित ऐ. बस्ने वर्ष अन्दाजी ७२ कि पदम कुमारी सुनुवार घर नजिकै रहेको गोठमा गएको अबस्थामा  ढुंगामाटोले बनेको १ तल्ले कच्चि गोठ भत्किन जाँदा निजको घटनास्थलमै मृत्यु भएको र ऐ.ऐ.बस्ने निजकै बुहारी अन्दाजी वर्ष ५० की असुली सुनुवार घाइते भई रामेछापडाँडा अस्पतालमा उपचार भईरहेको र चौपायमा १ वटा भैंसी र ऐ. को पाडो मृत्यु भएको र अर्को १ वटा भैंसी घाइते भएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।