काभ्रे: पहिरोले घर भत्किदा २ जनाको मृत्यु २ जना घाईते

आषाढ-२७ गते, बनेपा नगरपालिका-३ चुनाताल स्थित अविरल वर्षाको कारण ऐ.ऐ. बस्ने राम प्रसाद दंगालको ढुंगा माटोले बनेको कच्ची घर माथीबाट पहिरो आई घर भत्किदा सो घरमा रहेका ४ जनालाई पहिरोले पुरेकोमा चारै जनालाई प्रहरी र स्थानियको सहयोगमा उद्धार गरी बाहिर निकालेको, सो मध्ये २ जनाको घटनास्थलमा नै मृत्यु भएको र बाँकी २ घाईतेहरूलाई शिर मेमोरियल अस्पतालमा उपचार तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।