चितवन: सवारी दुर्घटनामा १ जना घाईते

आषाढ-२६ गते, भरतपुर  महानगरपालिका-१० चौबिसकोठि स्थित भित्रि सडक खण्डमा चौबिसकोठि बाट मालपोत चोक तर्फ आउँदै गरेको ना६प ४८४ नं. को मोटरसाईकलले पैदल यात्री  जि. नवलपरासी नगरपालिका- ८ गैडाकोट बस्ने बर्ष ५४ की पुर्णकला सापकोटालाई ठक्कर दिँदा गम्भिर घाईते भई पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको  ।