धादिङ: लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा

आषाढ-२६ गते, गजुरी गाँउपालिका-२ डुडेढाटि स्थित खटिएको प्रहरी टोलीले लागु औषध गाँजाको धुलो अन्दाजी २२० के.जी  र  लागु औषध गाँजा अन्दाजी ५ के.जी  सहित जि. धादिङ बेनिघाट रोराङ गाँउपालिका-१ थामभन्ज्याङ बस्ने बर्ष ४१ को बिर बहादुर तामाङलाई  नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।