मकवानपुर: सवारी दुर्घटनामा २ जना घाईते

आषाढ-२४ गते, हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौर स्थित सडक खण्डमा हुप्राचौरबाट बिद्युत कार्यालय तर्फ जाने बाटोमा ऐ.ऐ. बस्ने one-test स्कुटी चालक बर्ष ३३ की प्रतिमा सापकोटाले चलाएको स्कुटी र ऐ.ऐ. बस्ने बर्ष ३६ को सुरेन्द्र सेडाईले चलाई ल्याएको ना३६प ९२७८ नं. को स्कुटी एक आपसमा ठक्कर खाँदा दुबै चालक घाईते भई चुरेहिल अस्पतालमा उपचार भईरहेको, दुबै स्कुटी प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।