सिन्धुपाल्चौक: खोलाले बगाई १ जनाको मृत्यु

जेष्ठ-२८ गते, मेलम्ची नगरपालिका-७ बस्ने वर्ष ६५ टिका बहादुर गिरि  ऐ.ऐ. स्थित रहेको मेलम्ची खोलामा तालामाराङ बाट घर तर्फ जाँदा खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाई अन्दाजी ६० मिटर तल लैजादा तत्काल निजलाई प्रहरी चौकी तालामाराङको टोलीले उद्दार गरी पानी बाट बाहिर निकाली हेर्दा निजको मृत्यु भई सकेको, आवश्यक बुझ्ने कार्य भईरहेको ।