धादिङ: लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

जेष्ठ-२८ गते, गल्छी गाँउपालिका-७ लोस्टे भन्ने स्थानमा लागुऔषध गाँजा ल्याउदै छ भन्ने बिशेष सुचानाको आधारमा खटी गएको प्रहरी टोलीले चेक जाँच गर्दा जि. धादिङ गजुरी गाँउपालिका-६ बस्ने बर्ष १७ को श्रीराम अधिकारी र ऐ.ऐ. बस्ने अन्दाजी बर्ष ५५ को धुब्र अधिकारीको साथबाट अन्दाजी २० किलो लागुऔषध गाँजा फेला परेको, लागुऔषध गाँजा सहित दुवै जनालाई नियन्त्रणमा  लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।