धादिङ: नदीमा डुबी १ जना बेपत्ता

जेष्ठ-२८ गते, गजुरी गाँउपालिका-५ बाङ्ग्रे स्थित त्रिशुली नदीमा ऐ. घाटबेशी बस्ने अन्दाजी बर्ष ४५ को नेत्र बहादुर दुवाडी नुहाउने क्रममा डुबी बेपत्ता भएको खबर प्रहरी कार्यालयमा प्राप्त हुना साथ प्रहरीको टोली खटी गई खोजतलास तथा आवश्यक बुझ्ने गर्ने कार्य भैरहेको ।