मकवानपुर: लागु औषध सहित मानिस नियन्त्रणमा

जेष्ठ-२८ गते, हेटौडा उप-महानगरपालिका-१५ रातोमाटे चेक प्वाईन्टमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट नारायणगढ तर्फ जाँदै गरेको ना५ख ५४२१ नं.को यात्रुबाहक बसमा सवार गरी आएको जि. चितवन भरतपुर महानगरपालिका-६ लाएन्सचोक बस्ने बर्ष १७ को अशिम भट्टराईले झोलामा लुकाई छिमपाई लादै गरेको ९० ट्यावलेट नाईट्रोभ्याट फेला पारी र ओसापसारमा संलग्न जि.पर्सा बिरगंज महानगरपालिका-१४ श्रीपुर घर भई हाल भरतपुरमा डेरा गरी बस्ने बर्ष ३० को अन्वर मिंया अन्सरी र निजको श्रीमती बर्ष २८ कि सुमैना देवी लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको ।