सिन्धुली: सवारी दुर्घटना ३ जना घाईते

जेष्ठ-२८ गते, फिक्कल गाँउपालिका-५ कोल्बिघाट स्थित मध्य पहाडी लोकमार्गमा घुर्मिबाट काठमाण्डौं तर्फ आँउदै गरेको बा३च ६६९१ नं.को कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना हुंदा कारमा सवार ३ जना मानिसहरू घाईते भई उपचारको लागि खुर्कोट तर्फ लगिएको, सवारी घटना स्थलमानै रहेको, आवश्यक बुझ्ने कार्य भईरहेको ।