सिन्धुपाल्चौक: करेन्ट लागी १ जनाको मृत्यु

जेष्ठ-२७ गते, चौतारा साँगाचोकगढी नगरपालिका-१४ डढुवा सल्लाघरी भन्ने स्थानमा बिधुतको पोलमा करेन्ट सर्ट भई पैदल यात्री जि. सि.पा ईन्द्रवती गाँउपालिका-१० बस्ने वर्ष २० को रबिन्द्र माझीलाई अचानक करेन्ट लाग्न जाँदा गम्भीर (बोल्न नसक्ने) घाईते भई उपचारको लागी धुलिखेल अस्पताल तर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको, आवश्यक बुझ्ने कार्य भईरहेको ।