धादिङ: सवारी दुर्घटनामा १ जना घाईते

जेष्ठ-२७ गते, बेनिघाट रोराङ गाँउपालिका-३ सलाङघाट स्थित पृथ्वी लोकमार्गमा काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४६६९ नं. को माईक्रोले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष ७० को राम बहादुर ठकुरीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागी राजमार्ग अस्पताल मलेखु पठाएको, अबस्था गम्भिर, ठक्कर दिने माईक्रो र चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।