चितवन: सवारी दुर्घटनामा ७ जना घाईते

जेष्ठ-२६ गते, ईच्छाकामना गाँउपालिका-३ चुम्लिङटार  स्थित पृथ्वी राजर्मागमा काठमाण्डौबाट नारायणगढ  तर्फ आउँदै गरेको ना१क ६४११ नं. को ट्रक र विपरित दिशाबाट आउदै गरेको ना४ख १४०७ नं. को बस एक आपसमा ठक्कर खाँदा बसमा सवार २५ जना मध्ये चालक सहित ३ जनालाई नयाँ मेडिकल कलेज भरतपुरमा र ४ जनालाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा, ट्रक चालक फरार भएकोले खोजतलास तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।