रसुवा : सवारी दुर्घटनामा ५ जना घाईते

जेष्ठ-२६ गते, गोसाईकुण्ड गाउँपालिका-६ सोले स्थित पासाङ ल्हामु राजमार्गमा ठाडेबाट धून्चे तर्फ आउँदै गरेको ना८ख २३०६ नम्बरको मिनी ट्रक सडकको दाहिने तर्फ नालीमा गई दुर्घटना हुँदा सोही ट्रकमा सवार ५ जना मानिसहरु घाईते भई जिल्ला अस्पताल धुन्चेमा उपचार भईरहेको, ट्रक घटना स्थलमा नै रहेको, ट्रक चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।