धादिङ: सवारी दुर्घटनामा २ जना घाईते

जेष्ठ-२६ गते, थाक्रे गाँउपालिका-६ दश किलो स्थित पृथ्बिलोकमार्गमा गोरखाबाट काठमाण्डौ तर्फ जाँदै गरेको  बा५२प १९५२ नं. मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बांया  साईडमा पल्टिन जादा मोटरसाईकल चालक जि. गोर्खा पन्दुङ गाँउपालिका-१ बस्ने अन्दाजी बर्ष २७ को कुमार उप्रेती र सोही मोटरसाईकलको पछाडी सवार ऐ.ऐ. बस्ने अन्दाजी बर्ष २६ की सुरुची लामिछाने दुबै जना घाईते भई काठमाण्डौ ट्रमा सेन्टर अस्पतालमा उपचार भईरहेको, मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।