चितवन: सवारी दुर्घटनामा १ जना घाईते

जेष्ठ-२५ गते, खैरहनी नगरपालिका-६ पुरानो पर्सा बजार स्थित पर्साबाट खैरहनी तर्फ आउँदै गरेको ना६त ८५३७ नं. को धान काट्ने मेसीनले बिपरीत दिशा तर्फ जाँदै गरेको ना५६प २००५ नं. को स्कुटर लाई ठक्कर दिँदा स्कुटर चालक ऐ.ऐ. ९ बस्ने बर्ष ३० को बिनोद खरेल घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको, दुबै सवारी साधन र  धान काट्ने मसीनको चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।