धादिङ: सवारी दुर्घटनामा १ जना घाईते

जेष्ठ-३ गते, थाक्रे गाँउपालिका-२ एभरेष्ट पेट्रोल पम्प स्थित पृथ्बिलोकमार्गमा बुटवल बाट काठमाण्डौ तर्फ जादै गरेको लु२ख ६०६ नं. को रड लोड भएको ट्रक आफैं अनियन्त्रित भई सडक बाट अन्दाजी ५० मिटर तल खस्न जादा ट्रक चालक जि. नवलपरासी सुनोल-६ बस्ने बर्ष ३७ को गोकुल ढकाल घाईते भई शिबदर्शन अस्पताल धार्केमा उपचार भईरहेको, ट्रक घटना स्थलमै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।