मकवानपुर: सवारी दुर्घटनामा १ जना घाईते

जेष्ठ-३ गते, मकवानपुर हेटौंडा उपमहानगरपलिका-४ कमल डाडा स्थितमा ऐ.ऐ. बाट हेटौंडा बजार तर्फ आउदै गरेको ना३९प ८४१६ नं. को मोटरसाईकलले ऐ.ऐ.बस्ने बर्ष ७० कि गणेसमाया देउलालाई बाटो काटने क्रममा ठक्कर दिदा घाईते भई उपचार को लागि भरतपुर पठाईएको, मोटरसाईकल, मोटरसाईक चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।